गृहपृष्ठ ∕ समाचार ∕ डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक डा अर्याल भक्तपुरको निमित्त मेसु, डा गौतम धादिङ्ग र डा झालाई सिन्धुपाल्चोक हेल्थ आवाज शुक्रबार, २०७८ माघ २८ गते, २१:१५ मा प्रकाशित काठमाडौ–बाग्मती प्रदेश स्वास्थ्य तथा नसंख्या मन्त्रालयले डा. श्रीघर अर्याललाई भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिएको छ । बिहिवार प्रदेश स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. अर्याल लाई निमिक्त मेसु दिइएको हो । भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमलाई धादिङ्ग अस्पतालको मेसु बनाएर पठाइएको छ । धादिङ्गका मेसु डा. त्रिभुवनचन्द्र झालाई सिन्धुपाल्चोक प्रदेश अस्पताल पठाइएको मन्त्रालय निकट स्रोतले जानकारी दियो । डा. अर्याल भक्तपुर अस्पतालमा सर्जनको रुपमा कार्यरत थिए । क्याटेगोरी : समाचार ट्याग : #डा श्रीघर अर्याल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी… क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ७ एरा इन्टरनेशनल हस्पिटल सञ्चालनमा ‘वुमन स्क्वायड’ Kalpana Craft ट्रेण्डिङ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले