गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन कोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन हेल्थ आवाज सोमबार, २०७८ फागुन २ गते, १७:५६ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ खाेपको अनुगमनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडा समक्ष मन्त्रालयका १२ औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्सीय टोलीले खोपको रेकर्ड र बजारमा उठेका विषयमा सत्यतथ्य छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ। डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले एक साताअघि कोभिड-१९ विरुद्ध हराएको २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्यांकमा नरहेको विषयमा छानविन गर्न समिति बनाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने साम्बाको उपचारका लागि २४ घण्टामै जुट्यो १ करोड ४५ लाख… निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल रबरस्ट्याम्प स्वास्थ्य राज्यमन्त्री : सरुवामा आरजु हावी, नीतिगत काम गृहबाट सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति