गृहपृष्ठ ∕ अन्य ∕ काठमाडौं मेडिकल कलेजले माग्यो २९ जना कर्मचारी काठमाडौं मेडिकल कलेजले माग्यो २९ जना कर्मचारी हेल्थ आवाज मंगलबार, २०७८ फागुन ३ गते, १७:१२ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले २६ जना कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । बी फर्मा गरेका फर्मासिष्ट २ जना, डी फर्मा गरेका १२ जना फर्मासिष्ट माग गरेको छ । उनीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्नेछ । यसैगरी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएका १२ जना डि फर्मासिष्टहरुमा गरेको छ । यस्तै, फाइनान्स असिस्टेन्ट १ जना, अफिस एसिस्टेन्ट १ जना र क्यासियर एक जना कर्मचारी माग गरेको छ । इच्छुकले ११ फ्रेबुअरीसम्म आवेदन दिइसक्नुपर्नेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग