२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौं मेडिकल कलेजले माग्यो २९ जना कर्मचारी

काठमाडौं मेडिकल कलेजले माग्यो २९ जना कर्मचारी


काठमाडौं—सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले २६ जना कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

बी फर्मा गरेका फर्मासिष्ट २ जना, डी फर्मा गरेका १२ जना फर्मासिष्ट माग गरेको छ । उनीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्नेछ ।

यसैगरी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता नभएका १२ जना डि फर्मासिष्टहरुमा गरेको छ । यस्तै, फाइनान्स असिस्टेन्ट १ जना, अफिस एसिस्टेन्ट १ जना र क्यासियर एक जना कर्मचारी माग गरेको छ । इच्छुकले ११ फ्रेबुअरीसम्म आवेदन दिइसक्नुपर्नेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ