गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं हेल्थ आवाज सोमबार, २०७८ फागुन ९ गते, १२:२६ मा प्रकाशित काठमाडौं—ड्रिम भिजन स्टुडियोले कोभिड-१९ माथि निर्माण गरेको सर्ट फिल्म ‘सर्भाइभइल’ प्रदर्शनको तयारीमा रहेको छ । मंगलबार साँझ ८ः२२ मिनेटमा उक्त फिल्म युट्युटमार्फत आम दर्शकका लागि सार्वजनिक गरिने भएको छ । ड्रिम भिजनका फोटोग्राफर किशोर श्रेष्ठले कोभिड-१९ माथि बनाइएको पहिलो फिल्म समाजप्रति सानो योगदान, फ्रन्टलाइनरहरुलाई सम्मान र कोभिडले ज्यान गुमाएकाप्रति श्रद्धान्जली भएको बताए । संगीत र दृश्यमार्फत प्रयोग गरेर बनाइएको यो फिल्म सबै भाषाभाषीले बुझ्ने गरी निर्माण गरिएको उनले बताए । सर्ट फिल्ममा अभिनय गर्ने सबै कलाकार नयाँ छन् । म्युजिक तथा छायांँकन श्रेष्ठका छोरा सक्रिय श्रेष्ठको रहेको छ । सर्ट फिल्मको निर्देशन तथा निर्माता भने अफ्जल खान रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी योग के हो ? यसका प्रकार र फाइदा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी योग के हो ? यसका प्रकार र फाइदा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग