गृहपृष्ठ ∕ अन्य ∕ ३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने ३० जना नर्सलाई ह्याम्स अस्पतालले ‘इमर्जेन्सी नर्सिङ तालिम’ गराउने हेल्थ आवाज मंगलबार, २०७८ फागुन १० गते, १२:०५ मा प्रकाशित काठमाडौं—ह्याम्स अस्पतालले निजी क्षेत्रमै पहिलो पटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्ने भएको छ । ७ चैतदेखि तालिम सुरु गर्ने अस्पतालले जनाएको छ । अस्पतालका नर्सिङ निर्देशक वरुणा पौडेलकाअनुसार अस्पतालको इमर्जेन्सी सबैभन्दा महत्वपूर्ण विभाग भएकाले त्यहाँ काम गर्ने नर्सले सबै खालका इमर्जेन्सी बिरामी हेर्नुपर्छ र गुणस्तरीय सेवा दिन सक्नुपर्छ । ‘यसैलाई दृष्टिगत गरेर हामीले यो तालिम सुरु गर्न लागेका छौं,’ उनले भनिन् । ह्याम्सले ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँग सहकार्य गरेर ३० जना नर्सलाई पहिलो चरणमा तालिम उपलब्ध गराउनेछ । उक्त तालिममा सहभागी हुनका लागि इच्छुक नर्सले २५ फागुनभित्र आवदेन दिइसक्नुपर्नेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त