गृहपृष्ठ ∕ अन्य ∕ किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) हेल्थ आवाज मंगलबार, २०७८ फागुन १७ गते, १३:१२ मा प्रकाशित रुसले युक्रेनमाथि हमला गरेको छैठौं दिन रुसी सेना राजधानी किभ कब्जा गर्ने क्रममा छ । किभका अधिकांश स्थानमा दुई देशका सेना युद्ध गरिरहेका छन्। चौतर्फी हमलाले गर्दा नागरिकहरु त्रसित छन्। त्यसैगरी, किभ अस्पतालमा बालबालिकाको उपचार अस्पतालको भुइँतलामा भइरहेको छ। बीबीसीको रिपोर्ट अनुसार सैन्य आक्रमणबाट बच्न अस्पतालको भुइँतलालाई एक अस्थायी बम आश्रय र बाल चिकित्सा विभागमा परिणत गरिएको हो। हालै किभ अस्पतालको केहि तस्बिर रोयटर्सले सार्वजनिक भएको छ। तस्बिरमा अस्पतालमा उपचाररत बालबालिकाहरु देखिएका छन्। जसमा केहि क्यान्सरका बिरामी छन्। हेरौं तस्बिर:- क्यान्सर बिरामीहरूले कागज समातेका छन् जसमा ‘नो वार’ लेखिएको छ। ल्युकेमियाको उपचार भइरहेको बच्चाले आफ्नो बुबालाई बेसमेन्ट हलवेजमा हिंड्दा अँगालो हाल्दै बाल चिकित्सा केन्द्रमा शैय्याबीच घेरिएकी एक डाक्टर फोनमा बोल्दै महिलाहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्दै एक नर्सले उपचारको लागि केन्द्रमा ल्याइएका बच्चालाई जाँच गर्दै क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी TFN ट्रेण्डिङ संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा स्वास्थ्यमन्त्रीको पार्टीको निष्कर्ष : सरकार असफल, स्वास्थ्य मन्त्रालय सफल निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक डा. सुजाता पन्तको सल्लाहः स्तन क्यान्सर कसरी थाहा पाउने, यसबाट बच्ने उपाय