गृहपृष्ठ ∕ अन्य ∕ किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) किभ अस्पतालको भुइँतला बन्यो अस्थायी बाल चिकित्सा वार्ड (तस्बिर सहित) हेल्थ आवाज मंगलबार, २०७८ फागुन १७ गते, १३:१२ मा प्रकाशित रुसले युक्रेनमाथि हमला गरेको छैठौं दिन रुसी सेना राजधानी किभ कब्जा गर्ने क्रममा छ । किभका अधिकांश स्थानमा दुई देशका सेना युद्ध गरिरहेका छन्। चौतर्फी हमलाले गर्दा नागरिकहरु त्रसित छन्। त्यसैगरी, किभ अस्पतालमा बालबालिकाको उपचार अस्पतालको भुइँतलामा भइरहेको छ। बीबीसीको रिपोर्ट अनुसार सैन्य आक्रमणबाट बच्न अस्पतालको भुइँतलालाई एक अस्थायी बम आश्रय र बाल चिकित्सा विभागमा परिणत गरिएको हो। हालै किभ अस्पतालको केहि तस्बिर रोयटर्सले सार्वजनिक भएको छ। तस्बिरमा अस्पतालमा उपचाररत बालबालिकाहरु देखिएका छन्। जसमा केहि क्यान्सरका बिरामी छन्। हेरौं तस्बिर:- क्यान्सर बिरामीहरूले कागज समातेका छन् जसमा ‘नो वार’ लेखिएको छ। ल्युकेमियाको उपचार भइरहेको बच्चाले आफ्नो बुबालाई बेसमेन्ट हलवेजमा हिंड्दा अँगालो हाल्दै बाल चिकित्सा केन्द्रमा शैय्याबीच घेरिएकी एक डाक्टर फोनमा बोल्दै महिलाहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्दै एक नर्सले उपचारको लागि केन्द्रमा ल्याइएका बच्चालाई जाँच गर्दै क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर २० हजार मात्रै मासिक पारिश्रमिक