गृहपृष्ठ ∕ अन्य ∕ रुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष रुसी र युक्रेनी सैनिकबीच खारकीवको सैन्य अस्पतालमा भीषण संघर्ष हेल्थ आवाज बुधबार, २०७८ फागुन १८ गते, १०:५४ मा प्रकाशित काठमाडौं—रुसी र युक्रेनी सैनिकबीच युक्रेनको प्रमुख औधोगिक नगरी खारकीभको एक सैन्य अस्पतालमा भिषण संघर्षभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार राति रसियन पारा टुप्स र युक्रेनियन सेनाबीच सैनिक हस्पिटलमा भएको भिडन्तमा कुनै हाताहाती भने नभएको बीबीसीले जनाएको छ । खारकीव क्षेत्रका प्रहरी प्रमुख भ्लादमिर तिमोसलाई उदृद्ध गर्दै बीबीसीले उक्त लडाइमा कुनै पनि युक्रेनियन सैनिक नमारिएको दावी गरेका छन् । भिषण संघर्षपछि उक्त क्षेत्रको अवस्था अहिले सामान्य रहेको बीबीसीले जनाएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । १.५ मिलियन जनसंख्याको आवादी रहेको उक्त सहरको मुख्य भाषा रुसी हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न हाडजोर्नी तथा नसा रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल