गृहपृष्ठ ∕ अन्य ∕ जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा हेल्थ आवाज आईतबार, २०७८ चैत्र २० गते, १८:१८ मा प्रकाशित जनकपुर—बसुन्धरास्थित अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेस सेन्टरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार जानकी मन्दिर प्राणंगणमा आयोजित उक्त स्वास्थ्य शिविरमा २ सय ४० जना सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको अर्किडकी अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् । जसमध्ये निःशुल्क स्वास्थ्य शिविरबाट ९१ जनाले न्यूरो सम्बन्धि सेवा लिएका थिए । नसा रोग विशेषज्ञ डा. अविनास चन्द्रले न्यूरो सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । उक्त स्वास्थ्य शिविरमा १ सय ५० जनाले सर्वसाधारणले जनरल स्वास्थ्य सेवा लिएका थिए । उक्त निःशुल्क स्वास्थ्य शिविर दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण विहान ७ बजेदेखि १० बजेसम्म चलेका थियो भने साँझ ४ बजेदेखि ७ बजेसम्म दोस्रो चरण सम्पन्न भएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई