गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगले भन्यो, ‘रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीको परीक्षा रद्ध भएको हो’ चिकित्सा शिक्षा आयोगले भन्यो, ‘रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीको परीक्षा रद्ध भएको हो’ हेल्थ आवाज आईतबार, २०७८ चैत्र २७ गते, १०:४४ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीहरुको परीक्षा रद्ध भएको जनाएको छ । १६ चैतमा आयोगले विज्ञप्ति प्रकाशित गर्दै रोन नम्बर नलेखेका, रोल नम्बर बबल नभरेका, गलत भरेका र प्रश्नपत्र सेटको बबल उत्तरपुस्तिका नभरेका विद्यार्थीहरुको परीक्षा स्वतः रद्ध भएको जनाएको छ । यसअघि विद्यार्थी परीक्षा दिएको तर नतिजा प्रकाशित नभएको भन्दैं आयोगले निकालेको नतिजाप्रति प्रश्न उठाउँदैं आएका थिए । आयोगको नतिजाप्रति प्रश्न उठेपछि आयोगले विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने