२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगले भन्यो, ‘रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीको परीक्षा रद्ध भएको हो’

चिकित्सा शिक्षा आयोगले भन्यो, ‘रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीको परीक्षा रद्ध भएको हो’


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षामा रोल नम्बर राम्रोसँग नलेखेका विद्यार्थीहरुको परीक्षा रद्ध भएको जनाएको छ । १६ चैतमा आयोगले विज्ञप्ति प्रकाशित गर्दै रोन नम्बर नलेखेका, रोल नम्बर बबल नभरेका, गलत भरेका र प्रश्नपत्र सेटको बबल उत्तरपुस्तिका नभरेका विद्यार्थीहरुको परीक्षा स्वतः रद्ध भएको जनाएको छ ।

यसअघि विद्यार्थी परीक्षा दिएको तर नतिजा प्रकाशित नभएको भन्दैं आयोगले निकालेको नतिजाप्रति प्रश्न उठाउँदैं आएका थिए । आयोगको नतिजाप्रति प्रश्न उठेपछि आयोगले विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ