गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ अनिंदो बस्दा हुने बेफाइदाहरु अनिंदो बस्दा हुने बेफाइदाहरु डा. सुनिलराम कोइराला शुक्रबार, २०७६ असोज २४ गते, १२:३८ मा प्रकाशित डा.सुनिलराम कोइराला न्यूरोलोजिष्ट, वीर अस्पताल निद्रा नलाग्नुलाई अनिद्रा भनिन्छ । निद्रा नलाग्ने धेरै कारण हुन्छन् । दशैं–तिहार जस्ता चाडपर्व वा अन्य उत्सवको समयमा रातभर मस्ती गर्ने हाम्रो बानी छ । कोही जुवातास र मदिरा सेवन गरेर त कोही साथीभाइ र आफन्तसँग कुरा गरेरै रात कटाउने गर्छन् । यसरी नसुती बस्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखापर्छन् । यस्ता समस्याहरु देखिन्छन् । बिहान उठ्दा थाकेको महशुस हुने र शरीर दुख्ने टाउको दुख्ने काममा कन्सनट्रेसन नहुने तनाव महशुस हुने र सानो कुरामा रिस उठ्ने मुड स्वीङ हुने डाइबेटिज, उच्च रक्तचाप हुने मुटु सम्बन्धि रोग देखिने सुत्नुअघि नगर्नुस यस्ता काम राती अबेरसम्म नसुती बस्नु हुँदैन । सधैं एउटै समयमा सुत्नुपर्छ । मोवाइल, टेलिभिजनजस्ता डिजिटल स्क्रीनमा लामो समय बिताउनुहुन्न । कफी, इनर्जी ड्रिंक जस्ता क्याफिनयुक्त पेय पदार्थ पिउनु हुँदैन । अल्कोहलले निद्रा लागेजस्तो भए पनि नशाले छाडेसँगै निद्रा लाग्दैन । त्यसैले मदिरा पान गर्नु हुँदैन । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सुनिलराम कोइरालाः किन झमझमाउँछ शरीर ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? ‘आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक… गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट TFN ट्रेण्डिङ ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार मापदण्ड विपरित सञ्चालित विराटनगरका ७ आँखा अस्पताल शिलबन्दी गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल