गृहपृष्ठ ∕ अन्य ∕ स्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै भारतीय नायिका महिमा चौधरी हेल्थ आवाज बिहीबार, २०७९ जेठ २६ गते, १६:११ मा प्रकाशित भारतीय नायिका महिमा चौधरी क्यान्सरसँग लड्दै छिन् । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी नायिका महिमा चौधरीलाई स्तन क्यान्सर भएको बलिउड अभिनेता अनुपम खेरले खुलासा गरेका छन् । अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेका छन् । जसमा महिमा चौधरीले कसरी अनुपम खेरलाई आफ्नो रोगबारे कसरी थाहाँ भएको बताएकी छिन्। भिडियोमा नायिका कुरा गर्दा निकै भावुक देखिएकी थिइन् । View this post on Instagram A post shared by Anupam Kher (@anupampkher) अनुपम खेरले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा महिमा सुरुमा मुस्कुराइरहेको देखिन्छ । तर, पछि उनी भावुक भइन् । क्यान्सरका कारण उनको टाउकोको कपाल पनि झरेको छ । भिडियोको शुरुवातमा महिमा चौधरीले अनुपम खेरले फ्लिमका लागि कल गरेको र आफु क्यान्सरसँग लडिरहेको बताएकी छिन्। अनुपम खेरले उनलाई सान्त्वना दिँदै भने, ‘तिमी धेरै साहसी छौ।’ भनेका छन्। अनुपम खेरलाई उनले क्यान्सरको कुनै लक्षण नदेखिए पनि सोनोग्राफी गर्दा डाक्टरले पूर्व-क्यान्सर कोषिकाहरु फेला पारेको बताएकी छिन्। यो शतप्रतिशत निको हुने चिकित्सकको भनाइ रहेको उनी बताउछिन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी