गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम सरकारको बजेट स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ६ करोड सुदूरपश्चिम सरकारको बजेट स्वास्थ्य क्षेत्रका लागि १ अर्ब ६ करोड पदमराज भट्ट बुधबार, २०७९ असार १ गते, १८:४७ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ। बुधबार प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्। उनका अनुसार आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको हो। स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ५ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा