गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः ग्लोबल फण्डका कार्यक्रम सरकारले आफै सञ्चालन गर्न क्याबिनेटमा प्रस्ताव लैजाने स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः ग्लोबल फण्डका कार्यक्रम सरकारले आफै सञ्चालन गर्न क्याबिनेटमा प्रस्ताव लैजाने हेल्थ आवाज सोमबार, २०७९ असार १३ गते, १२:२५ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहणपछि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो निर्णयका रुपमा ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सिधैं नेपाल सरकारले सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयमा सचिवालय बनाउने प्रस्ताव क्याबिनेट पठाउने प्रस्ताव सदर गरेका हुन् । ग्लोबल फण्डका कार्यक्रम पहिले सरकारले नै सञ्चालन गरिरहेको थियो । तर, अहिले ग्लोबल फण्डअन्तर्गतका कार्यक्रम सेभ द चिल्ड्रेनअन्तर्गत सञ्चालन हुँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ