गृहपृष्ठ ∕ अन्य ∕ जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, ११:०२ मा प्रकाशित टोकियो-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार विहानै नारा सहरमा एक सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भाषण गरिरहेका बेला अचानक गोली प्रहार भएपछि उनी त्यही ढलेका थिए । सञ्चारमाध्यमहरुकाअनुसार उनलाई पछाडिबाट दुई वटा गोली हानिएको थियो । ६७ वर्षीय आबेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको उपचार नारा मेडिकल युनिभर्सिटी अस्पताल भइरहेको छ । प्रधानमन्त्री फुमिओ किसिदा उनलाई हेर्नका लागि अस्पताल पुगेका छन् । प्रहरीले आबेमाथि हमला गर्ने ४२ वर्षीय एक व्यक्तिलाई गिरफ्तार गरेको छ । अहिलेसम्म हमलाको कारण पत्ता लाग्न सकेको छैन । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबे पहिलो पटक सन् २००६—००७ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री बने । आबेले प्रधानमन्त्रीका रुपमा ९ वर्ष जापानको नेतृत्व गरेका थिए । उनी लिबरल डेमोक्रेटिक पार्टीसँग आवद्ध छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द योग के हो ? यसका प्रकार र फाइदा पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द योग के हो ? यसका प्रकार र फाइदा पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी