गृहपृष्ठ ∕ अन्य ∕ जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार, नारा मेडिकल युनिभर्सिटी हस्पिटलमा उपचार हुँदैं हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, ११:०२ मा प्रकाशित टोकियो-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार विहानै नारा सहरमा एक सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । भाषण गरिरहेका बेला अचानक गोली प्रहार भएपछि उनी त्यही ढलेका थिए । सञ्चारमाध्यमहरुकाअनुसार उनलाई पछाडिबाट दुई वटा गोली हानिएको थियो । ६७ वर्षीय आबेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको उपचार नारा मेडिकल युनिभर्सिटी अस्पताल भइरहेको छ । प्रधानमन्त्री फुमिओ किसिदा उनलाई हेर्नका लागि अस्पताल पुगेका छन् । प्रहरीले आबेमाथि हमला गर्ने ४२ वर्षीय एक व्यक्तिलाई गिरफ्तार गरेको छ । अहिलेसम्म हमलाको कारण पत्ता लाग्न सकेको छैन । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबे पहिलो पटक सन् २००६—००७ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री बने । आबेले प्रधानमन्त्रीका रुपमा ९ वर्ष जापानको नेतृत्व गरेका थिए । उनी लिबरल डेमोक्रेटिक पार्टीसँग आवद्ध छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त