गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ हेल्थ आवाज सोमबार, २०७९ असार २७ गते, १०:२५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—प्रजनन दर विश्वमै घट्दो क्रममा छ । नेपालमा पनि पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने प्रजनन दरमा कमी आएको देखिन्छ । विशेषज्ञहरु ढिलो विवाह, ढिलो गर्भधारण, हर्मोनल समस्याजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछन् । वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की ढिलो विवाह, ढिलो गर्भाधारण, हर्मोनल समस्या र पार्टनर विदेशमा बस्नुजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछिन् । डा. कार्कीकाअनुसार निःसन्तानको उपचारका लागि आईभीएफ मात्रै विकल्प होइन् । बिरामीको अवस्थाअनुसार अन्य उपचारबाट पनि प्रजनन गराउन सकिन्छ । त्यसका लागि विभिन्न तरिकाहरु उपलब्ध छन् । क्याटेगोरी : जनस्वास्थ्य ट्याग : #आईभीएफ, #फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की, #वात्सल्य आईभीएफ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ?