२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’

भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’


काठमाडौं—प्रजनन दर विश्वमै घट्दो क्रममा छ । नेपालमा पनि पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने प्रजनन दरमा कमी आएको देखिन्छ ।

विशेषज्ञहरु ढिलो विवाह, ढिलो गर्भधारण, हर्मोनल समस्याजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछन् ।

वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की ढिलो विवाह, ढिलो गर्भाधारण, हर्मोनल समस्या र पार्टनर विदेशमा बस्नुजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछिन् ।

डा. कार्कीकाअनुसार निःसन्तानको उपचारका लागि आईभीएफ मात्रै विकल्प होइन् । बिरामीको अवस्थाअनुसार अन्य उपचारबाट पनि प्रजनन गराउन सकिन्छ । त्यसका लागि विभिन्न तरिकाहरु उपलब्ध छन् ।




क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #आईभीएफ, #फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की, #वात्सल्य आईभीएफ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ