गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ हेल्थ आवाज सोमबार, २०७९ असार २७ गते, १०:२५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—प्रजनन दर विश्वमै घट्दो क्रममा छ । नेपालमा पनि पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने प्रजनन दरमा कमी आएको देखिन्छ । विशेषज्ञहरु ढिलो विवाह, ढिलो गर्भधारण, हर्मोनल समस्याजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछन् । वात्सल्य आईभीएफकी रिप्रडक्टीभ मेडिसिन तथा फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की ढिलो विवाह, ढिलो गर्भाधारण, हर्मोनल समस्या र पार्टनर विदेशमा बस्नुजस्ता कारणले प्रजनन दर घटिरहेको बताउँछिन् । डा. कार्कीकाअनुसार निःसन्तानको उपचारका लागि आईभीएफ मात्रै विकल्प होइन् । बिरामीको अवस्थाअनुसार अन्य उपचारबाट पनि प्रजनन गराउन सकिन्छ । त्यसका लागि विभिन्न तरिकाहरु उपलब्ध छन् । क्याटेगोरी : जनस्वास्थ्य ट्याग : #आईभीएफ, #फर्टिलिटी विशेषज्ञ डा. उषा कार्की, #वात्सल्य आईभीएफ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले… छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? डा. श्रद्धा श्रेष्ठ : ‘शिशुमा देखिने जण्डिस सामान्य हो तर… महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार डा. किशोरराज प्रधानः किन बढी झिम्किन्छन् आँखा ? धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?