गृहपृष्ठ ∕ अन्य ∕ अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा गोष्ठीको आयोजना अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवसका अवसरमा गोष्ठीको आयोजना हेल्थ आवाज बुधबार, २०७९ साउन ११ गते, १०:५३ मा प्रकाशित काठमाडौं—अन्तर्राष्ट्रिय हेड एन्ड नेक क्यान्सर दिवस २०२२ को अवसरमा काठमाडौंमा एक गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा मुख र घाँटीको शल्यक्रिया तथा दन्त शल्यक्रियाका ५० भन्दा बढी विशेषज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य विषय शल्यक्रिया पछिको पुनर्निर्माण सर्जरी मा थियो। चुरोट र रक्सीको प्रयोग गर्नेहरुमा यी क्यान्सरहरू बढी देखिन्छ। मुख र घाँटीका क्यान्सरका विभिन्न बिरामीहरुको उपचार कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दै विशेषज्ञहरुले आफ्नो अनुभव आदान—प्रदान गरेका थिए। फ्रि(फ्ल्याप रिकन्स्ट्रक्सन र हेड एन्ड नेक ब्रेकीथेरापी प्रविधि जस्ता नयाँ प्रविधिहरू विशेषज्ञहरूद्वारा छलफल गरिएको थियो। जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाइन्छ । काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेयरनेस नेपालले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित)