गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा बढ्दै कोभिड-१९ संक्रमण, १८ जनामा संक्रमण पुष्टि सुदूरपश्चिममा बढ्दै कोभिड-१९ संक्रमण, १८ जनामा संक्रमण पुष्टि हेल्थ आवाज बिहीबार, २०७९ साउन १२ गते, १८:५४ मा प्रकाशित धनगढी—पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भाइरसका संक्रमित फेला पर्न थालेका छन् । भारतमा कोभिड-१९ संक्रमण दर बढेसँगै सीमा जोडिएको नेपालमा पनि धमाधम संक्रमित फेला पर्न थालेका हुन्। सुदूरपश्चिममा आज (बिहीवार) मात्रै थप १८ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ। सेतीमा २३ जनाको नमुना परीक्षण गरिएको थियो। हाल सेती प्रादेशिक अस्पतालमा ४ जना कोभिड-१९ संक्रमितको उपचार भइरहेको छ। जसमध्ये एकजनाको आईसीयुमा उपचार भइरहेको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु