गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? हेल्थ आवाज शनिबार, २०७९ साउन १४ गते, ०८:३१ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज आज ३० जुलाई अर्थात विश्व इन्सुलीन दिवस । डाइबटिजका बिरामीका लागि इन्सुलीनको विकास चिकित्सा विज्ञानमा संजीवनी बुटी मानिएको छ । इन्सुलीन एउटा हर्मोन हो, जुन मानिसको ग्रन्थीबाट निस्कन्छ । प्यानक्रियाज भन्ने ग्रन्थीबाट निस्कने इन्सुलीन भन्ने हर्मोनले शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्छ । इन्सुलीको मात्रा घटबट भयो भने मानिसको शरीरमा सुगरको मात्रा पनि घटबढ हुन्छ । इन्सुलीनको प्रडक्ट कम भयो भने मानिसको शरीरमा सुगरको मात्रा बढ्छ । जसका कारण मानिसमा डाइबटिजको समस्या देखिन्छ । इन्सुलीन डाइबटिज लाग्ने बेलामा ७० ८० प्रतिशत बिग्रिसकेको हुन्छ । बाँकी २० ३० प्रतिशत त्यो पनि विस्तारै बिग्रिरहेको हुन्छ । त्यही कारण डाइबटिज भएका मानिसहरुमा सुगरको मात्रा नियन्त्रण गर्ने काम इन्सुलीनले गर्छ । त्यही कारण यो डाइबटिजका बिरामीका लागि संजीवनी बुटी नै हो । विश्व इन्सुलीन दिवसको अवसर पारेर कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. बजरंगकुमार रौनियारसँग गरिएको भिडियो कुराकानीः क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले… दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा