गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? हेल्थ आवाज शनिबार, २०७९ साउन १४ गते, ०८:३१ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज आज ३० जुलाई अर्थात विश्व इन्सुलीन दिवस । डाइबटिजका बिरामीका लागि इन्सुलीनको विकास चिकित्सा विज्ञानमा संजीवनी बुटी मानिएको छ । इन्सुलीन एउटा हर्मोन हो, जुन मानिसको ग्रन्थीबाट निस्कन्छ । प्यानक्रियाज भन्ने ग्रन्थीबाट निस्कने इन्सुलीन भन्ने हर्मोनले शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्छ । इन्सुलीको मात्रा घटबट भयो भने मानिसको शरीरमा सुगरको मात्रा पनि घटबढ हुन्छ । इन्सुलीनको प्रडक्ट कम भयो भने मानिसको शरीरमा सुगरको मात्रा बढ्छ । जसका कारण मानिसमा डाइबटिजको समस्या देखिन्छ । इन्सुलीन डाइबटिज लाग्ने बेलामा ७० ८० प्रतिशत बिग्रिसकेको हुन्छ । बाँकी २० ३० प्रतिशत त्यो पनि विस्तारै बिग्रिरहेको हुन्छ । त्यही कारण डाइबटिज भएका मानिसहरुमा सुगरको मात्रा नियन्त्रण गर्ने काम इन्सुलीनले गर्छ । त्यही कारण यो डाइबटिजका बिरामीका लागि संजीवनी बुटी नै हो । विश्व इन्सुलीन दिवसको अवसर पारेर कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. बजरंगकुमार रौनियारसँग गरिएको भिडियो कुराकानीः क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट… मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग