गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना हेल्थ आवाज सोमबार, २०७९ साउन १६ गते, १०:५० मा प्रकाशित काठमाडौं—स्वास्थ्य सारथी नेपालले रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार पशुपतिनाथमा नेपाल रेडक्रस सोसाइटी, नेपाल फार्मेसी स्टुडेन्ट सोसाइटी र गणेशमान सिंह अध्ययन प्रतिष्ठानसँगको सहकार्यका उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रमबाट ५० पेन्ट ब्लड संकलन भएको थियो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्य पनि सहभागी भएका थिए । उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत हुन् । बिरामीका लागि बजारमा रगतको अभाव देखिएका कारण रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । रक्तदाता तथा रक्तदान कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर