गृहपृष्ठ ∕ अन्य ∕ प्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं प्रोमेडले विशेषज्ञ ओपीडी सेवा र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १८:०८ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित ‘प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिक’ले विशेषज्ञ ओपीडी र सुगर परीक्षण सेवा निःशुल्क उपलब्ध गराउँदैं आएको छ । क्लिनिकका प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाअनुसार क्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क ओपीडी र सुगर परीक्षण गर्नेछ । प्रोमेडले १ भदौदेखि विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श र फ्री सुगर परीक्षण गरिरहेको छ । ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत फ्री ओपीडी र फ्री सुगर जाँच गरिरहेका छौं,’ डा. कोइरालाले भने, ‘यो सेवा अर्को सूचना नभएसम्म जारी रहन्छ ।’ विहान ८ः३० बजेदेखि साँझ ६ बजेसम्म बिरामीले विशेषज्ञ चिकित्सकबाट निःशुल्क ओपीडी र सुगर जाँच सेवा लिन सक्नेछन् । प्रोमेड १५ साउनदेखि टाउको दुख्ने र रिंगटा लाग्ने बिरामीहरुका लागि भनेर छुट्टै हेडएक एण्ड भर्टाइगो क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग