गृहपृष्ठ ∕ समाचार ∕ कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन् कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन् डा शेरबहादुर पुन शुक्रबार, २०७९ भदौ २४ गते, ११:२० मा प्रकाशित हाल डेंगुले व्यापक रुप लिइरहँदा डेंगुका मुख्य लक्षणहरुको बारेमा धेरैलाई थाहा वा जानकारी भएको हुनुपर्दछ। तर, कतिपय फरक तर कम देखिने लक्षणहरु देखिदा भने डेंगु निदानमा ढिलाइ हुन सक्दछ। लेखकले अस्पतालको ‘डेंगु क्लिनिक’ मा दैनिक सय जनाको हाराहारीमा आउने बिरामीलाई सेवा दिदैं गर्दा खासै जानकारीमा नभएका अथवा मुख्य लक्षणहरुभन्दा फरक समस्या वा लक्षण देखिएकामा डेंगु पुष्टि हुने गरेका छन्। यी निम्न ५ लक्षणहरु डेंगुमा कम सुनिने लक्षणहरु हुन्ः १. ढाडको तल्लो भागमा अत्याधिक दुखाइ हुनु । २. अत्याधिक जाडो हुने र पसिना आउने। ३. ज्वरो नदेखिनु/महसुस नगर्नु वा १०० डिग्री फरेनहाइटभन्दा कम हुनु (शरीरको दुखाइसँगै)। ४. सुति मात्र राख्न मन लागिराख्ने (तर, कतिपयलाई शारीरिक दुखाइ अत्याधिक हुँदा निद्रा नलाग्ने पनि हुन्छन्)। ५. कान दुख्नु। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?