गृहपृष्ठ ∕ अन्य ∕ काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब काठमाडौं बाहिरको पहिलो ‘ए’ ग्रेडको ल्याब बन्यो नेशनल प्याथ ल्याब हेल्थ आवाज शुक्रबार, २०७९ असोज ७ गते, १४:४३ मा प्रकाशित काठमाडौं—बुटवलस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर काठमाडौं उपत्यका बाहिरको पहिलो ‘ए’ क्याटागोरी अनुमति प्राप्त ल्याब बनेको छ । ३० भदौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेशनल प्याथ ल्याबले मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ए ग्रेडको मान्यता दिएको हो । नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७’ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि ए ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको पत्रमा उल्लेख छ । ‘हामीले ए ग्रेडको ल्याबको अनुमति पायौं,’ नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘यससँगै हामी राजधानीबाहिरको ए ग्रेडको पहिलो प्रयोगशाला भएका छौं ।’ उनले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए । ०६९ सालदेखि बुटवलमा सेवा दिइरहेको नेशनल प्याथ ल्याबको अहिले ८ वटा ठाउँमा शाखाहरु रहेका छन् । स्याम्पल परीक्षण, कर्मचारीका हिसाबले पनि नेशनल प्याथ नेपालको ठूलो ल्याबमा पर्छ । यो पनि पढ्नुस् नेशनल प्याथ ल्याबको युवा टिम : जसले ९ वर्षमै २ करोडबाट ५० करोडको साम्राज्य बनाए क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य