गृहपृष्ठ ∕ टिप्स ∕ कसरी गर्ने आँखाको उचित हेरचाह ? कसरी गर्ने आँखाको उचित हेरचाह ? डा. इन्दुप्रसाद ढुंगेल आँखा रोग विशेषज्ञ नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर बिहीबार, २०७६ असोज ३० गते, १५:५५ मा प्रकाशित आँखा शरीरको एक अभिन्न अंग हो । शरीरको अन्य भागहरुका विभिन्न समस्याहरु भएजस्तै आँखामा पनि विभिन्न समस्या तथा रोगहरु लाग्ने हुन्छ । हामीले आँखाको उचित स्याहार सुसार गर्दागर्दै पनि कहिलेकाहीं विभिन्न कारण आँखामा विभिन्न खाले समस्याहरु देखिने हुन्छ । आँखामा देखिने अधिकांश समस्याहरुलाई बाहिरी अन्य कारक तत्वहरुले प्रभाव पार्दछ । जसमध्ये केहीलाई यसरी प्रस्तुत गर्न सकिन्छ । चोटपटक विभिन्न औषधिको प्रयोग शरीरमा लागेको अन्य रोगहरु संक्रमण आँखाको पावर नमिलेर खाको प्रेसर बढेमा । यस्ता तत्वहरुबाट हामीले आफ्नो आँखालाई बचाउन सकेमा आँखामा लाग्न सक्ने रोगहरुबाट बच्न सकिन्छ । आँखाको उपचार तथा उचित हेरचाह स्वास्थ्यवर्द्धक खाना खाने प्रत्येक दिन ताजा खाना खाने प्रत्येक दिन खानामा अलिकति मात्रै भएपनि सागसब्जी तथा गेडागुडीको समावेश गर्ने बालवालिकाको खानामा प्रोटिनयुक्त तथा भिटामिन ए समावेश गर्ने धुलो, धुवाँ तथा घाममा धेरै नबस्ने घाममा निस्कदा चश्माको प्रयोग गर्ने सफा पानीले मुख धुने चिसो तथा सफा पानीले बाहिरबाट मात्रै आँखा पखाल्ने । कतिपय अवस्थामा बच्चाहरु स्कुलको बोर्डमा लेखिएको अक्षरहरु राम्ररी चिन्न तथा बुझ्न नसक्ने हुन्छन् । यस्तो अवस्थामा उनीहरुको समस्या निक्र्यौल गरी आँखा उपचारको निमित्त लैजानु पर्दछ । यसैगरि सफा पानीले मुख धुने गर्नुपर्दछ । हामीले मुख धुने तथा आँखा पखाल्ने पानी तातो हुनुहुँदैन । आँखा धुनु हुँदैन यसलाई बाहिरबाट मात्रै पखाल्ने गर्नुपर्दछ । आँखा संवेदनशील हुने भएकाले यसले आँखालाई असर पु¥याउँछ । तसर्थ, आँखा पखाल्ने पानी चिसो र सफा हुनु आवश्यक हुन्छ । र, यदि आँखामा कुनैपनि समस्या देखा परेमा बजारमा उपलब्ध कुनै पनि किसिमको औषधि प्रयोग नगरी तुरुन्त सम्बधित डाक्टरलाई देखाउनु पर्दछ । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं