गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड हेल्थ आवाज सोमबार, २०७९ असोज ३१ गते, १७:५२ मा प्रकाशित काठमाडौं—नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआईजी तथा नर्भिक इन्टरनेशनल हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्ड प्रदान गरेको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्डबाट सम्मान गरेका हुन् । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत सहभागी रहेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत