गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड नर्भिकका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट एवार्ड हेल्थ आवाज सोमबार, २०७९ असोज ३१ गते, १७:५२ मा प्रकाशित काठमाडौं—नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआईजी तथा नर्भिक इन्टरनेशनल हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्ड प्रदान गरेको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच प्रहरीको स्थापना दिवस मनाइएको थियो । सोही समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी सिंहलाई लाइफटाइम अचिभमेन्ट एवार्डबाट सम्मान गरेका हुन् । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायत सहभागी रहेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग… सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ६ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ मधुमेह नियन्त्रणदेखि पेटलाई आराम दिने मण्डुकासन नृत्य गर्दा शरीर झन स्वस्थ तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी