गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. महेश दाहालको सल्लाहः चाडपर्वमा कति खाने, कसरी खाने ? डा. महेश दाहालको सल्लाहः चाडपर्वमा कति खाने, कसरी खाने ? हेल्थ आवाज आइतवार, २०७९ कात्तिक १३ गते, १६:२३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज चाडवाडको समयमा नेपालीहरुको खानपिन शैलीमा ब्यापक परिवर्तन आउने गर्छन् । धेरै चिल्लो, पिरो, माछा, मासु तथा अल्कोहल सेवन गर्ने गर्छन् । जसका कारण मानिसको सन्तुलित डाइटको रुटिङ बदलिन्छ । जसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्तिने गर्छन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीहरुका लागि यो बेला अझ संवेदनशील हुने गर्छ । चाडवाडमा कुन खाना कसरी खाने र कति खाने, कुन रोगका बिरामीले के खानेलगायतका विषयमा डा. महेश दाहालसँग हेल्थआवाजले गरेको भिडियो कुराकानीः क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? क्यान्सर र खाना फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ पाठेघरको मुखको क्यान्सर : महत्वपूर्ण छ समयमै जाँच र एचपिभी… प्रसूति फिस्टुला : प्रसवपछि जीवनभर आँसु बगाउनुपर्ने बाध्यता कहिलेसम्म? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी क्यान्सर र खाना आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी