२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. महेश दाहालको सल्लाहः चाडपर्वमा कति खाने, कसरी खाने ?

डा. महेश दाहालको सल्लाहः चाडपर्वमा कति खाने, कसरी खाने ?


चाडवाडको समयमा नेपालीहरुको खानपिन शैलीमा ब्यापक परिवर्तन आउने गर्छन् । धेरै चिल्लो, पिरो, माछा, मासु तथा अल्कोहल सेवन गर्ने गर्छन् ।

जसका कारण मानिसको सन्तुलित डाइटको रुटिङ बदलिन्छ । जसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्तिने गर्छन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीहरुका लागि यो बेला अझ संवेदनशील हुने गर्छ ।

चाडवाडमा कुन खाना कसरी खाने र कति खाने, कुन रोगका बिरामीले के खानेलगायतका विषयमा डा. महेश दाहालसँग हेल्थआवाजले गरेको भिडियो कुराकानीः




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ