गृहपृष्ठ ∕ अन्य ∕ वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह वैज्ञानिकले पत्ता लगाए हन्ता भाइरसको अर्को प्रजाति : सजग रहन वैज्ञानिकको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १२:१८ मा प्रकाशित विश्व समुदायमा हन्ता भाइरसकै अर्को एक प्रजाति देखा परेको छ । तान्जानिया र कंगोका पुच्छर नभएका चमेरामा देखा परेको यस भाइरसलाई वैज्ञानिकले ‘किविरा भाइरस’ नाम दिएका छन् । यस भाइरसको सुरुवाती लक्षण फ्लुजस्तै हुने र यसबाट संक्रमित भएपछि यसले शरीरमा रगतको बहाव बढाउने र पछि किड्नीसमेत फेल गराउने कुरा सुरुवाती अध्ययनबाट पत्ता लागेको वैज्ञानिकले जनाएका छन् । यस सम्बन्धी पूर्ण अध्ययन नभएको भएपनि भाइरसले कतिको असर गर्छ भन्ने कुरा भाइरसमै निर्भर हुने वैज्ञानिकहरुले जनाएका छन् । मुसाबाट फैलिएको हन्ता भाइरसले अमेरिकामा संक्रमित तीन जनामा एकको मृत्यु भएको थियो भने त्यस्तै अर्को भाइरसले दुई सय जनामा संक्रमण हुँदा एकको पनि मृत्यु भएको थिएन । बर्लिनकी डा. सब्रिना वेइसको नेतृत्वमा भएको अध्ययनले त्यस किसिमका चमेराले अफ्रिकाका धेरै क्षेत्र ओगटेको जनाएको छ । तर, अध्ययनले ३३४ चमेराको जाँच गर्दा ६ वटामा मात्रै यो भाइरस देखिएको जनाएका छन् । हन्ता भाइरसको अर्को प्रजातिको असरबारे एकिन नै नभएपनि सजग रहन वैज्ञानिकले आग्रह गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन शिक्षण अस्पताल बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम