गृहपृष्ठ ∕ अन्य ∕ स्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा स्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, १५:५३ मा प्रकाशित ललितपुर—स्टार अस्पतालले मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालनमा ल्याएको छ । अस्पतालका सिओओ डा. सन्देश जिसीकाअनुसार मुटुरोग तथा मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि स्टार हस्पिटलले निःशुल्क ओपिडी संचालनमा ल्याएको हो । अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आनन्द जि.सीबाट हरेक शुक्रबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सो सेवा उपलब्ध हुने उनले जानकारी दिए । निःशुल्क ओ.पि.डी सेवा लिएका बिरामीहरुका लागि थप परीक्षण गर्नु परेमा र औषधीमा विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि