२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा

स्टार हस्पिटलमा मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपिडी सेवा


ललितपुर—स्टार अस्पतालले मुटु रोगका बिरामीहरुका लागि निःशुल्क ओपीडी सेवा संचालनमा ल्याएको छ ।

अस्पतालका सिओओ डा. सन्देश जिसीकाअनुसार मुटुरोग तथा मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि स्टार हस्पिटलले निःशुल्क ओपिडी संचालनमा ल्याएको हो ।

अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आनन्द जि.सीबाट हरेक शुक्रबार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सो सेवा उपलब्ध हुने उनले जानकारी दिए ।

निःशुल्क ओ.पि.डी सेवा लिएका बिरामीहरुका लागि थप परीक्षण गर्नु परेमा र औषधीमा विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ