२०८३ मंसिर ७, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ प्रिमेरा हस्पिटलले माग्यो नर्स, फर्मासिष्टसहित ११ जना कर्मचारी

प्रिमेरा हस्पिटलले माग्यो नर्स, फर्मासिष्टसहित ११ जना कर्मचारी


काठमाडौं—महाराजगन्जस्थित प्रिमेरा हस्पिटलले नर्स, फर्मासिष्टसहितका कर्मचारी माग गरेको छ । शुक्रबार हस्पिटलले विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो ।

जसमा ६ जना नर्स, ४ जना फर्मासिष्ट र १ जना रिसेप्सनिष्ट रहेका छन् ।

 प्रिमेरा हालै स्थापना भएको मल्टीस्पेसियालिटी हस्पिटल हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ