२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रिमेरा हस्पिटलले माग्यो नर्स, फर्मासिष्टसहित ११ जना कर्मचारी

प्रिमेरा हस्पिटलले माग्यो नर्स, फर्मासिष्टसहित ११ जना कर्मचारी


काठमाडौं—महाराजगन्जस्थित प्रिमेरा हस्पिटलले नर्स, फर्मासिष्टसहितका कर्मचारी माग गरेको छ । शुक्रबार हस्पिटलले विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो ।

जसमा ६ जना नर्स, ४ जना फर्मासिष्ट र १ जना रिसेप्सनिष्ट रहेका छन् ।

 प्रिमेरा हालै स्थापना भएको मल्टीस्पेसियालिटी हस्पिटल हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ