गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, १३:२७ मा प्रकाशित बेलायतमा चुरोट सेवन गर्नेको सङ्ख्यामा कमी आएको छ । गत वर्षको भन्दा निकै तल झरेको उक्त रेकर्डमा चुरोट सेवन गर्नेको सङ्ख्या घटे पनि इ–चुरोट अर्थात् भेप को सेवन गर्नेको सङ्ख्या बढेको एक अध्ययनले जनाएको छ । अफिस फर स्ट्याटिस्टिक्स बेलायतको तथ्याङ्क अनुसार सन् २०२० मा १४ प्रतिशत रहेको उक्त सङ्ख्या २०२१ मा १३.३ प्रतिशतमा झरेको हो । त्यो सङ्ख्यामा पनि १६ वर्षभन्दा माथिका ७.७ प्रतिशतले इ–चुरोट अर्थात् भेप प्रयोग गरेको जनाएका छन् । उक्त सङ्ख्या २०२० मा जम्मा ६.४ प्रतिशत थियो ।सन् २०११ मा गरिएको सर्वेक्षणमा चुरोट सेवन गर्नेको सङ्ख्या २०.२ प्रतिशत रहेको थियो । डाटा एन्ड एनालाइसिस फर सोसल केयर एन्ड हेल्थ डिभिजन, बेलायतका अधिकारी जेम्स टकरले चुरोट सेवन गर्नेको सङ्ख्या घट्नुमा भेप को ठुलो भूमिका रहेको बताएका छन् । उनले यो तथ्याङ्क घट्नुमा भेप को बढ्दो प्रयोग बताउँदै बढ्दो विभिन्न जनचेतनाको कार्यक्रमहरूले पनि यसलाई असर गरेको बताएका छन् । सरकारले यस सङ्ख्यालाई घटाउँदै २०२२ को अन्तिमसम्ममा १२ प्रतिशत योजना राखेको पनि उक्त तथ्याङ्कले जनाएको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा