गृहपृष्ठ ∕ विश्व ∕ नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध नयाँ पुस्ताका लागि न्युजिल्याण्डले लगायो सुर्तीजन्य पदार्थमा प्रतिबन्ध हेल्थ आवाज बुधबार, २०७९ मंसीर २८ गते, १५:५० मा प्रकाशित न्युजिल्याण्डले १ जनवरी २००९ र त्यो भन्दा पछि जन्मिएका कुनै पनि व्यक्तिले चुरोट खरिद गर्न नपाउने विधेयक पास गरेको छ । २०२५ सम्ममा देशलाई चुरोटमुक्त बनाउन र नयाँ पिँढीलाई यसबाट टाढा राख्न यो विधेयक पास गरिएको हो । त्यस्तै यो प्रतिबन्धले लाइसेन्सप्राप्त चुरोट बिक्रेताहरूको सङ्ख्या पनि घटाएर २०२३ को अन्तिमसम्म ६००० बाट ६०० मा झार्ने लक्ष्य लिएको छ । कानुनको उल्लङ्घन गर्नेलाई ९६ हजार डलरसम्मको जरिवाना लगाइने कुरा पनि उक्त विधेयकमा जनाइएको छ । न्युजिल्याण्डमा हालै पनि चुरोट सेवन गर्नेको दर विश्वकै सबैभन्दा कम अनुपातमा छ । धूम्रपानमुक्त वातावरण र विनियमित उत्पादनहरू नामक यस संशोधित विधेयकले सुर्तीजन्य कुराहरूमा प्रयोग हुने निकोटिनको मात्रालाई पनि घटाउने भएको छ । यद्यपि कानुनले भेपिङलाई समेटेको छैन र त्यहाँको आधिकारिक तथ्यांकअनुसार दैनिक ८.३ प्रतिशत युवाहरूले भेपिङको प्रयोग गर्दै आएका छन् र यो बढ्दो अवस्थामा छ क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो