गृहपृष्ठ ∕ विश्व ∕ युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी हेल्थ आवाज मंगलबार, २०७९ पुस ५ गते, १३:१४ मा प्रकाशित इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका करिब १० हजार नर्सहरूले कम पारिश्रमिकको विरोधमा हडतालको हप्ता दिन पनि नबित्दै पुनः हडताल गर्ने भएका छन् । स्वास्थ्य सचिवसँगको बैठकले नरोके बुधवार यी तीनै स्थानमा एम्बुलेन्सका कर्मचारीहरू पनि जोडिने भएका छन् भने स्वास्थ्य सचिव स्टिभ बार्कलेले प्यारामेडिक्सको प्रतिनिधित्व गर्ने ३ युनियनहरूलाई वार्ताका लागि बोलाएका छन् । बेलायतका नर्सहरूले गत हप्ता इतिहासकै सबैभन्दा ठुलो हडताल गरेका थिए । सेवाहरूमा व्यापक अवरोध भएकाले त्यहाँको एनएचएस (नेशनल हेल्थ सर्भिस) मा चुनौति थपिएको पनि जनाइएको छ । यो हडतालले गत बिहीबार अस्पतालमा करिब १० हजार कर्मचारी अनुपस्थित थिए भने १६ हजार अपोइन्टमेन्टहरू पुनः गरिनुपर्ने स्थिति भएको थियो । हडतालमा इंग्ल्याण्डका करिब एक चौथाइ अस्पताल र सामुदायिक टोली, उत्तर आयरल्यान्डका सबै स्वास्थ्य बोर्ड र वेल्सको एक स्वास्थ्य बोर्डबाहेकका सबै नर्सहरू सामेल छन् भने स्कटल्याण्डका नर्सहरू हडतालमा सामेल नै छैनन् । बिबिसीबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त