गृहपृष्ठ ∕ अन्य ∕ दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १२:०५ मा प्रकाशित एक अध्ययनले ६० वर्षभन्दा माथिका मानिसले दिनमा ६००० देखि ९००० पाइला हिँडे भने कार्डियोभास्कुलर रोगको खतरा कम हुने पत्ता लगाएको छ । दिनमा २००० पाइला हिँड्नेको तुलनामा ६ देखि ९ जार पाइला हिँड्नेहरूमा स्ट्रोक, हृदयघात लगायतका मुटुसम्बन्धी रोग ४ं० देखि ५० प्रतिशतले कम हुने जनाइएको हो । यो अध्ययनले विशेषतः मुटुसम्बन्धी रोगहरूलाई अध्ययन गरेको थियो । यो नासभिल्लाको एक युनिभर्सिटीबाट गरिएको एक अध्ययनसँगै गरिएको थियो । उक्त अध्ययनमा दिनमा ८२०० पाइला हिँड्दा पुराना स्वास्थ्य समस्याहरू न्यून हुने पत्ता लागेको थियो । मुटुसम्बन्धी यो अध्ययन अमेरिका लगायत ४२ वटा देशका औसत ६३.२ वर्ष उमेरका २० हजार १५२ जनामा गरिएको थियो । अध्ययनमा ५२ प्रतिशत महिलाको सहभागिता थियो । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ?