गृहपृष्ठ ∕ समाचार ∕ सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित सरकारसँग सहमतिपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगित हेल्थ आवाज आईतबार, २०७९ माघ २९ गते, ११:५७ मा प्रकाशित काठमाडौं—नेपाल सरकार र नेपाल चिकित्सक संघ (एनएमए)बीच ६ बुँदे सहमति भएको छ । आइतबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै नेपाल चिकित्सक संघले घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव डा. गणेशप्रसाद पाण्डे र संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार २७ माघमा घटेको घटनामा संंलग्न सुरक्षाकर्मीलाई निलम्बन गरिसकेको र छानविन सुरु भएर समग्र पक्षको एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारवाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधी, २०७७ मा परिमार्जन गर्न सुझाव पेश गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन,२०६६ संशोधनलाई प्रभावकारी कार्यन्वयन गर्ने र नेपाल चिकित्सक संघले अगाडि बढाएका कार्यक्रम तत्काललाई स्थगित गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ