गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण सुर्खेतको गुर्भाकोटमा भैँसीमा देखियो रेबिज सङ्क्रमण रमेश रावल बुधवार, २०७९ फागुन ३ गते, १३:३६ मा प्रकाशित सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिकामा भैँसीमा रेबिजको सङ्क्रमण भेटिएको छ । गुर्भाकोट नगरपालिका–२ दह गाउँका नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैँसीमा रेबिज सङ्क्रमण देखा परेको हो । सोमवारदेखि भैँसीमा रेबिज रोगको लक्षण देखा पर्न थालेको भेटेरिनरी प्राविधिक टोप नारायण गैरेले चेकजाँच तथा अनुसन्धान गर्दा रेबिज रोग लागेको पुष्टि गरेका छन् । भैँसीको शरीरमा कुनै पनि टोकाई देखा नपरेको हुँदा बाहिर राखेको पानी तथा दानाबाट रेबिज सरेको स्थानीयहरूले अनुमान गरेका छन् । केही महिना अघि गुर्भाकोट नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्ध खोप सञ्चालन गरेता पनि छाडा कुकुरलाई रेबिज खोप लगाउने कार्य नभएको हुँदा छाडा कुकुरदेखि सावधान रहन प्राविधिक गैरेले आग्रह गरे । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित