गृहपृष्ठ ∕ समाचार ∕ सांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै सांसद चन्द्र भण्डारीसँगै ६ जना चिकित्सकको टोली मुम्बई जाँदै हेल्थ आवाज बिहीबार, २०७९ फागुन ४ गते, १४:११ मा प्रकाशित काठमाडौँ – ६ ग्याँस सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीसँग ६ जना चिकित्सकको टोली मुम्बई प्रस्थान गर्ने भएका छन् । हिजो बेलुका ग्याँस विस्फोटमा परी घाइते भएका उनलाई आज भारतस्थित नेसनल बर्न सेन्टरमा लिएर जान लागिएको हो । सांसद भण्डारीसँग डा. प्रदीप तिवारी, डा. बृहस्पति, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङलगायतका चिकित्सकका टोली श्री एयरलाइन्समा मुम्बई प्रस्थान गर्ने भएका हुन् । अस्पतालकै आग्रहमा उनलाई मुम्बई लग्न लागिएको हो । दुर्घटनामा सांसद भण्डारीकी आमा हिराकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै निधन भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण