गृहपृष्ठ ∕ समाचार ∕ सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगियो सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टर लगियो हेल्थ आवाज बिहीबार, २०७९ फागुन ४ गते, १६:२१ मा प्रकाशित काठमाडौं — ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको छ । उनलाई श्री एयरलाइन्समार्फत भारत लागिएको हो । उनी बुधबार राती आमासँगै ग्याँस विस्फोटमा परेका थिए । कीर्तिपुर अस्पतालले सांसद भण्डारी र उनकी आमालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो । उनकी आमाको भने उपचारका क्रममा निधन भएको छ । उनीसँगै ६ जना स्वास्थ्यकर्मीको टोली पनि भारत पुगेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त पाठेघरको मुखको क्यान्सर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिमा दुई सदस्य मनोनयन डेंगु ज्वरोको प्रकोपः सबै सतर्क हुनुपर्ने अवस्था एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त