गृहपृष्ठ ∕ समाचार ∕ आईओएमका पहिलो प्राध्यापक डा. श्रेष्ठको निधन आईओएमका पहिलो प्राध्यापक डा. श्रेष्ठको निधन हेल्थ आवाज सोमबार, २०७९ फागुन ८ गते, ०८:०४ मा प्रकाशित काठमाडौ-त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्यान संस्थान (आईओएम)का पहिलो प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । सोमबार विहान ४ः३० बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ८८ वर्षीय डा. श्रेष्ठको निधन भएको अस्पतालका प्रमुख डा. वसन्त पन्तले जानकारी दिए । ‘उहाँको विहान ४ः३० निधन भएको हो । पोष्ट कोभिड सिन्डोमका कारण श्वास प्रश्वास सम्बन्धी समस्या बढेको थियो,’ डा. पन्तले हेल्थआवाजसँग भने । डा. श्रेष्ठको उपचारमा डा. अर्जुन कार्कीलगायतको टिम संलग्न रहेको थियो । श्वास प्रश्वास सम्बन्धी समस्याक कारण उनी एक हप्तादेखि अन्नपुर्ण न्यूरोमा उपचारत रहेका थिए। प्रा.डा. श्रेष्ठ वि.सं. २०४७ सालको अन्तरिम मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री थिए । सामुदायिक चिकित्साका ज्ञाता रहेका डा. श्रेष्ठकै योजनामा चिकित्सक सहर केन्द्रीत होइन्, समुदाय केन्द्रीत हुने पाठ्यक्रम तय भएको थियो । कम्युनिटी मेडिसिनका प्रवर्तक रहेका उनले बनाएको पाठ्यक्रम भारतमा समेत फ्लो गरिदैं आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने