गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सुरु जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सुरु रमेश रावल आईतबार, २०७९ चैत्र १९ गते, १५:४२ मा प्रकाशित सुर्खेत – जिल्ला अस्पताल रुकुम पश्चिमको सल्लेमा फिजियोथेरापी सेवा सुरु भएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै जिल्ला अस्पताल रुकुम पश्चिममा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । बिरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले बताए । ‘फिजियोथेरापी सेवा सञ्चालनमा आएसँगै हड्डी र नसा सम्बन्धी उपचारमा सहज भएको छ ।’ उनले भने,‘हड्डी भाँचिएको, फ्याक्चर भएको अवस्थामा फिजियोथेरापीमार्फत उपचार नगरेसम्म निको नहुने भएकाले विशेष प्राथमिकताका साथ हड्डीको उपचारको लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको हो ।’ फिजियोथेरापीका लागि आवश्यक पर्ने आधारभूत सामग्री व्यवस्थापन गरेर सेवा सञ्चालन सुरु गरिएको र आवश्यक अन्य सामग्री भने व्यवस्थापन गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । फिजियोथेरापी सेवा जिल्ला अस्पतालमा कार्यरत फिजियोथेरापिष्ट अस्मिता श्रेष्ठले दिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. थापा नियुक्त स्वास्थ्यमन्त्रीद्वारा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शुभारम्भ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न… धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपालीको जीवनशैली बनिसकेको खोप ४ विकट मुगुका ‘बल डाक्टर’ ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण विकट मुगुका ‘बल डाक्टर’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त ७४ जिल्लामा देखियो डेंगी, एक हप्तामा २११ जनामा डेंगी संक्रमण विकट मुगुका ‘बल डाक्टर’ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ तीन वटा निकायलाई झुक्याउँदैं शक्तिका आडमा अवैध औषधिको कारोबार दोरम्बाका स्थानीयलाई एभरेष्ट अस्पतालमा ३७ प्रतिशतसम्म छुट युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन