गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रुकुम पश्चिम जिल्ला त्रिवेणी गाउँपालिकाको वडा नं. ५ पूर्ण खोप सुनिश्चित वडा घोषणा रमेश रावल मंगलबार, २०७९ चैत्र २८ गते, १३:२१ मा प्रकाशित सुर्खेत – रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नं.५ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले वर्ष पाउनु पर्ने सबै खोप प्राप्त गरेको वडाले जनाएको छ । प्रत्येक वर्ष वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने खोप प्राप्त गरेको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको वडा अध्यक्ष रणबहादुर पुनले बताए । ‘वडाका सबै टोलमा नेपाल सरकारले तोके अनुसार १५ महिना भित्रका २८ जना बालबालिकाले खोप पुरा गरेका छन् ।’ उनले भने,‘वडामा रहेका ९८ जना बालबालिका मध्य यो वर्षको चैत मसान्तसम्म खोप पाउनुपर्ने सबै २८ जना बालबाबालिकाले पुर्ण खोप प्राप्त गरेको रेकर्ड छ ।’ वडामा कार्यरत स्वास्थ्यकर्मीले तयार पारेको तथ्याङलाई आधार बनाई बालबालिकाले पुरा खोप प्राप्त गरेपछि वडालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड