गृहपृष्ठ ∕ योग ∕ आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग आँखा र टाउको दुख्ने समस्यामा गर्नुहोस् यी योग हेल्थ आवाज सोमबार, २०८० वैशाख १८ गते, ०६:३० मा प्रकाशित 42871307 - beautiful sporty fit yogini woman practices yoga asana chakrasana (or urdva dhanurasana) - wheel pose (or upward facing bow) pose in studio गर्मीमा आँखा पोल्ने वा रातो हुने दुखाइ हुन सक्छ। साथै गर्मी र घामका कारण माइग्रेनको समस्या पनि बढ्न सक्छ । यस्तो अवस्थामा आफूलाई हाइड्रेटेड राख्नुका साथै गर्मीमा माइग्रेन र कडा घामका कारण आँखामा जलन हुने समस्यालाई हटाउन केही योगासन गर्न सकिन्छ । चक्रासन योग आँखामा जलन वा दुख्ने समस्याबाट छुटकारा पाउन चक्रासनको नियमित अभ्यास गर्नुपर्छ । आँखाको स्वास्थ्य र उज्यालो बढाउन चक्रासन योग लाभदायक हुन्छ । यो योगले मस्तिष्कलाई पनि स्वस्थ बनाउँछ । पश्चिमोत्तनासन गर्मीमा टाउको दुख्ने समस्या बढ्दै गएमा यसबाट छुटकारा पाउन नियमित रूपमा पश्चिमोत्तानासनको अभ्यास गर्नुपर्छ । यो आसनले दिमागलाई शान्त पार्छ र तनाव कम गर्छ । तनाव माइग्रेनको प्रमुख कारण हो । यस आसनले तनाव कम गर्न सक्छ । सेतुबन्धासन गर्मीमा नियमित रूपमा सेतुबन्धासन योग गर्नाले फाइदा हुन्छ । सेतुबन्धासनको अभ्यासले रक्तचाप नियन्त्रणमा रहन्छ र मन शान्त रहन्छ । सेतुबन्धासनको अभ्यासले चिन्ता र तनाव कम गर्न पनि फाइदाजनक हुन्छ । यो आसन नियमित गर्नाले मस्तिष्कमा रगत र अक्सिजन सही मात्रामा पुग्छ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान